९ आश्विन २०८१, बुधबार

Tag: कोभिड-१९ परीक्षण

विदेशबाट आउने सबैको कोभिड-१९ परीक्षण : मन्त्री ढकाल

काठमाडौँ, १० साउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विदेशबाट आउने सबैको कोभिड–१९ परीक्षण गरिने बताउनुभएको छ । आज मन्त्रालयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफलमा उहाँले भारतबाट स्वदेश फर्किने नागरिकको सीमा नाकामै स्वाब सङ्कलन गरेर र विमानस्थल हुँदै नेपाल आउने नागरिकको