४ असार २०८१, मंगलबार

Tag: कोभिड-१९ को खोप

खोप लगाउन दबाब

चितवन । यसअघि मापदण्डमा परेर पनि कोरोना विरुद्धको खोप लगाउन वास्ता नगरेकाहरूले यस पटक खोप लगाइदिन दबाव दिएका छन् । जिल्लामा आज र भोलि गरेर ११ हजार जनालाई खोप लगाइँदै छ । जिल्लाका सात पालिकाका ७९ केन्द्रमार्फत खोप लगाउन लागिएको