१२ आश्विन २०८१, शनिबार

Tag: कोभिड विरुद्ध

पाकिस्तानले बालबालिका लक्ष्यित कोभिड विरुद्धको खोप अभियान सञ्चालन गर्ने

इस्लामाबाद । पाकिस्तानले १२ वर्ष र सोभन्दा माथिका उमेर समूहका बालबालिकालाई लक्ष्यित गरी कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। यहाँका योजनामन्त्री असद उमारले मङ्गलबार उक्त घोषणा गर्नुभएको हो । हाल पाकिस्तानमा कोरोना सङ्क्रमणबाट हुने मृत्युमा कमी आएको छ।