२ कार्तिक २०८१, शुक्रबार

Tag: कैलाश सत्यार्थी

परराष्ट्रमन्त्री साउद र नोवेल पुरस्कार विजेता सत्यार्थीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र नोवेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा सोमबार उहाँहरुबीच भेटवार्ता भएको हो । भेटका अवसरमा परराष्ट्रमन्त्री साउदले बालअधिकारको क्षेत्रलगायत अन्य सामाजिक क्षेत्र र परोपकारी काममा नेपाल र भारतमा सत्यार्थीले