९ असार २०८१, आइतबार

Tag: कैलाश आश्रम

कैलाश आश्रमलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

गण्डकी । गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरको गैँडाकोट नगरपालिका–१३ मा अवस्थित कैलाश सन्यास आश्रमलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने प्रयास थालिएको छ । सेनकालीन सभ्यता झल्किने यस स्थलको प्रवद्र्धन हुन नसक्दा लामो समयदेखि ओझेलमा परेको वास्तविकतालाई दृष्टिगत गर्दै पछिल्लो समयमा सङ्घ,