९ बैशाख २०८३, बुधबार

Tag: कैद र जरिवाना

कैद र जरिवाना असुल गर्न बाँकी

२४ मङ्सिर, दोलखा । चालु आर्थिक वर्षलाई फैसला कार्यान्वयन वर्षको रुपमा मनाइरहँदा जिल्ला अदालत दोलखामा भने विभिन्न अपराधमा अभियोग लागेकाबाट करीब ८ सय वर्ष कैद र रु दुई करोड भन्दा बढी जरिवाना भुक्तान गर्न अझै बाँकी रहेको छ । २०१३