३ असार २०८१, सोमबार

Tag: कैदी–बन्दी

राजविराज कारागारमा तेब्बर कैदी–बन्दी

१३ पुस, राजविराज । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा करीब तीन गुणा बढी कैदीबन्दी रहेका छन् । करीब १२५ कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १८ महिला कैदीसहित ३१५ कैदीबन्दी रहेको कारागारका निमित्त जेलर सत्यनारायण यादवले बताउनुभयो । जेलर यादवका अनुसार