१० चैत्र २०८२, मंगलबार

Tag: कैदीको उपचार

वीरगञ्ज कारागारका कैदीको उपचारका क्रममा मृत्यु

वीरगञ्ज, पर्सा । यहाँस्थित वीरगञ्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका वीरगञ्ज महानगर–२५ का राहुलकुमार साहको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । आज बिहानदेखि छाती दुख्ने र फुल्ने समस्या