६ फाल्गुन २०८२, बुधबार

Tag: केही ढिला बाहिरिने

यस वर्षको मनसुन केही ढिला बाहिरिने

काठमाडौँ । नेपालमा गएको जेठ १५ गते भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति अटोबर २ अर्थात् बिहीवार रहे पनि मनसुन उत्तरार्धमा