१६ असार २०८१, आइतबार

Tag: केरामा क्षति

हावाहुरीले दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति

चितवन । चितवन जिल्लामा लगाइएको केरामा केही दिनअघि आएका हावाहुरीले ठूलो क्षति पुर्याएको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केही दिनयता आएको हावाहुरीका कारण जिल्लामा लगाइएको दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो