१६ असार २०८१, आइतबार

Tag: केराको थामबाट फाइबर

केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल बनाएर आय आर्जन

बेनी, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा बिक्री भएपछि खेर जाने थामलाई प्रशोधन गरेर फाइबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो । बेनी नगरपालिकाले केरा पकेट