११ आश्विन २०८१, शुक्रबार

Tag: केमद्रुम योग

‘केमद्रुम योग’ के हो ? यसको फल के हुन्छ त ?

ज्योतिषशास्त्र मुताबिक ‘केमद्रुम योग’ तपाईँको राशी अनुसार निर्माण हुने एउटा महत्त्वपूर्ण योग हो । तपाईँलाई थाहा छ हामी चन्द्रमाको गतिका आधारमा नक्षत्र चक्रमा निर्धारित आद्यक्षरका आधारमा नामाकरण गर्दछौँ र यसैका आधारमा राशी निर्धारित हुने गर्दछ । व्यक्तिको राशीकुण्डलीमा चन्द्रमा बसेको