१२ आश्विन २०८१, शनिबार

Tag: केन्द्रीय सल्लाहकार

माओवादी केन्द्रको केन्द्रीय सल्लाहकारमा बस्नेत

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकारको जिम्मेवारी भीमबहादुर बस्नेतले पाएका छन् । स्थायी समितिको वैठकले बस्नेतलाई सो जिम्मेवारी दिएको एक नेताले जानकारी दिए । एक नेताका अनुसार बस्नेत विगतमा माओवादीको तत्कालीन हेटौंडा महाधिवेशन प्रतिनिधि र विराटनगर राष्ट्रिय सम्मेलन प्रतिनिधिको