१३ असार २०८१, बिहिबार

Tag: केन्द्रीय समिति बैठक चन्द्रागिरीमा जारी

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक चन्द्रागिरीमा जारी

काठमाडौँ । नेकपा एमाले विभाजन गरेका माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक चन्द्रागिरी रिसोर्टमा जारी छ । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता नेपालले एमाले विभाजन हुनुमा अध्यक्ष केपी शर्मा ओली जिम्मेवार रहेको आरोप लगाएका