काठमाडौँ, १७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसमितिको आजको बैठकमा अध्यक्ष कमल थापाले मुलुकको आर्थिक समृृद्धिका लागि लगानी प्रवद्र्धन र रोजगारी सिर्जना गर्नुपर्ने राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । आजदेखि काठमाडौँमा शुरु भएको उक्त बैठकमा अध्यक्ष थापाले प्रस्तुत गरेको