११ आश्विन २०८१, शुक्रबार

Tag: केन्द्रीय कार्यालय मीनभवनमा रहने

माधव नेपालको नेतृत्वको नेकपा (एस) को केन्द्रीय कार्यालय मीनभवनमा रहने

काठमाडौं । माधव कुमार नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय मीनभवनमा रहने भएको छ । मीनभवनको भीएस निकेतन स्कुल नजिकैको घरमा पार्टी कार्यालय रहने भएको एक नेताले जानकारी दिए । असोज १ गते पार्टी कार्यालय सञ्चालन आउने भएको