काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एउटा सूचना जारी गरी भोलि शनिबार बिहान ८ बजेका लागि बैठक बोलाएका हुन् । देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा केन्द्रीय