कांग्रेस विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति निर्वाचित भएको घोषणा
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको नाम सार्वजनिक गरिएको छ। काठमाडौँमा आइतबारदेखि जारी विशेष महाधिवेशनबाट पार्टी सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा