एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु
काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । आजको बैठकमा उक्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्नेछन्