१५ असार २०८१, शनिबार

Tag: केन्द्रको सर्कुलर

केन्द्रको सर्कुलरसँगै जिल्लामा बढ्यो कांग्रेस महाधिवेशनको चहलपहल

महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौं महिनामा तोकिएसँगै जिल्लामा पनि चुनावी तयारी र चहलपहल शुरु भएको छ । गाउँ र नगरस्तरसम्मको निर्वाचन तालिका सार्वजनिक गरेको कांग्रेसले कञ्चनपुरमा पनि चुनावी माहोल बनााउँदैछ । यहाँ प्रतिनिधीसभा, प्रदेशसभा र स्थानीय