२ असार २०८१, शनिबार

Tag: कृष्णमोहन चौधरी

स्वर्गीय पत्रकार चौधरीको छोराछोरीको खातामा तीन लाख सङ्कलन

लहान, २४ कात्तिक । सिरहाका स्वर्गीय पत्रकार कृष्णमोहन चौधरीका सन्तानको भविष्यका लागि युवाहरुले स्थापना गरेको खातामा रु तीन लाखभन्दा बढी रकम जम्मा भएको छ । नेपाल पत्रकार महासङ्घ सिरहाका सचिव रोयण्टर मण्डलको पहलमा स्वर्गीय पत्रकार चौधरीका छोराछोरीको अध्ययनका लागि राष्ट्रिय