२२ भाद्र २०८१, शनिबार

Tag: कृष्णबालन प्रभावित

कोरोना कहरका कारण कृष्णबालन प्रभावित

गण्डकी । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका दिनमा पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिरमा प्राचीन मौलिक संस्कृतिमा आधारित कृष्णबालन देखाउनुका साथै कृष्णलिलामा आधारित भजन तथा नृत्य देखाइन्थ्यो । कृष्णलीलामा आधारित संस्कृति देखाउनकै लागि जन्माष्टमी अघि केही दिनयता नै कलाकार आफ्नो तयारीमा जुट्दथे