कृषि स्मार्ट गाउँ बनाउन छलफल
७ कात्तिक, बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नं २ स्थित सदबोदरालाई कृषि स्मार्ट गाउँ बनाउन छलफल थालिएको छ । आज सैनामैना नगरपालिकाको सदबोदरामा भएको स्मार्ट कृषि गाउँसम्बन्धी अन्तरक्रियामा कृषि स्मार्ट गाउँ बनाउन स्थानीयवासीले सहमति जनाए प्रक्रिया अघि बढाइने प्रदेश नं