दाङ । कृषि विकास बैंकका शाखा प्रबन्धक रूकुम पूर्वमा मृत भेटिएका छन् । सल्यानको बागचौर नगरपालिका-८ घर भई कृषि विकास बैंकको रूकुम पूर्व शाखामा शाखा प्रबन्धकका रूपमा काम गर्दै आएका ५२ वर्षीय शिवशंकर गिरी शनिबार अपराह्न मृत भेटिएका प्रहरीले जानकारी