१५ आश्विन २०८१, मंगलबार

Tag: कृषि आधुनिकीकरण

आयात र खरिद मात्रै हुनु दुखद हो, त्यसैले अब कृषि आधुनिकीकरणको जरुरी छ : मन्त्री खनाल

६ चैत, काठमाण्डौ । कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले तीन वर्षभित्रमा कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्ने गरी काम सुरु गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खनालले सबैखाले कृषि उत्पादनमा तीन वर्षभित्र