३ असार २०८१, सोमबार

Tag: कूटनीतिक

कूटनीतिक माध्यमबाट सीमा समस्याको समाधान खोज्न आग्रह

काठमाडौँ, २८ वैशाख । सांसदहरुले नेपाली भूमिमा भारतले अनधिकृतरुपले सडक निर्माण गरेको विषयमा सरकारले कूटनीतिक माध्यमबाट तत्काल समस्या समाधानका लागि पहल गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सन् १८१६ मा भएको सुगौली सन्धि र त्यसपछिका केही पूरक