प्रदेश १ की सांसद श्रेष्ठलाई कोरोना संक्रमण भएको पुष्टि
२८ साउन, विराटनगर । प्रदेश १ की सांसद कुसुम कुमारी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । साउन २० गते स्वास्थ्यमा समस्या देखिएपछि सांसद श्रेष्ठले शनिबार धरानमा स्वाब दिएकी थिइन् । बुधबार पोजेटिभ रिपोर्ट आएको हो । उनी इटहरीमा बसोबास