१२ आश्विन २०८१, शनिबार

Tag: कुशे गाउँपालिका

जाजरकोटमा च्याउ खाँदा बिरामी परेका एकैघरका थप ३ जनाको मृत्यु

जाजरकोट, १३ साउन । च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिका-१ स्याँक्रीका एकै घरका ३ जनाको आज मृत्यु भएको छ । यसअघि सोमबार गाउँमै एक जनाको मृत्यु भएको थियो । गत साउन ९ गते जङ्गलबाट च्याउ टिपेर घरमा