१० मंसिर २०८१, सोमबार

Tag: कुलो बगाए

कुलो बगाएपछि धान उत्पादन घट्ने अनुमान

तनहुँ, २९ भदौ । व्यास नगरपालिका–१० स्थित चिसापानी पातीघारी फाँटको उर्बर खेतमा लगाएको धानबाली सिँचाइको अभावमा प्रभावित भएको छ । कलेस्ती खोलामा आएको बाढीले सिँचाइ हुँदै आएको कुलो बगाएपछि सिँचाइमा समस्या भएको छ । अविरल वर्षासँगै उक्त खोलामा आएको बाढीले