६ आश्विन २०८१, आइतबार

Tag: कुलदीप राई

वरिष्ठ सङ्गीतकार राईको निधन

धनगढी १६, असार । सुदूरपश्चिम प्रदेशको साङ्गीतिक क्षेत्रका धरोहर कुलदीप राईको आइतबार भारतको दार्जिलिङमा ६० वर्षको उमेरमा निधन भएको छ । उहाँले अढाई दशकसम्म धनगढीमा बसेर सङ्गीत प्रशिक्षण दिनु भई थुप्रै सङ्गीतकर्मी र कलाकार जन्माउनु भएको थियो । धनगढीको ऐश्वर्य