२८ जेष्ठ २०८१, सोमबार

Tag: कुर्था–जनकपुर–जयनगर

आजदेखि यात्रुबिनाको खाली नेपाली रेल कुदाइँदै

जनकपुरधाम । विगत लामो समयदेखि सञ्चालनको पर्खाईमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा आजदेखि सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक-पटक तोकिए पनि आजदेखि मात्र यात्रुबिनाको खाली रेल चलाउन लागिएको हो । आजदेखि उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न लागिएको नेपाल