जाडोमा कुर्कुच्चा फुटेर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस ! पैतालामा तैलीय ग्रन्थी नभएकोले जाडो याममा कुर्कुच्चा बढी फुटने गर्छ । जाडोमा चिसोबाट खुट्टालाई जोगाउन नसक्दा खुट्टा तथा कुर्कुच्चा फुट्ने समस्या देखिने गर्दछ । जाडोमा चिसोमा हिँड्दा, खुट्टा नधुँदा, कुर्कुच्चा सफा