१४ असार २०८१, शुक्रबार

Tag: कुम्मायककाे केन्द्र

पाँचथरको यासोकमा लागेको भीषण आगलागी नियन्त्रणमा

फिदिम । पाँचथर जिल्लाको कुम्मायककाे केन्द्र यासाेक बजारमा आगलागी नियन्त्रणमा आएकाे छ । यासाेक बजारकाे झलेन्द्र खतिवडाकाे घरबाट आागलागी शुरू भएकाे आगलागी नियन्त्रणमा आएको हाे । आगलागीबाट १ घर पुर्णरूमा जलेर नष्ट भएकाे स्थानीयले जानकारी दिएका छन् । आगलागी नियन्त्रणकाे