३१ भाद्र २०८१, सोमबार

Tag: कुनै सम्झौता

असंलग्न नीतिलाई कमजोर बनाउने गरी कुनै सम्झौता गर्न नहुने

काठमाडौँ । नेकपा (एमाले) का सांसद ईश्वर पोखरेलले देशको असंलग्न नीतिलाई कमजोर बनाउने गरी कुनै सम्झौता गर्न नहुने बताएका छन् । उनले परराष्ट्र नीतिलाई कमजोर बनाउने विषयलाई एमालेले सधैँ प्रतिवाद गर्ने पनि उल्लेख गरे । प्रतिनिधिसभाको आजको बैठकमा समय माग