१५ असार २०८१, शनिबार

Tag: कुनै आधार छैन

आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार छैन : सांसद थापा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि यही जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेट वक्तव्यमा आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार नरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले ६