३ असार २०८१, सोमबार

Tag: कीर्तिपुरस्थित टीयू मैदान

इपीएलमा यस्तो छ आजसम्मको समिक्षा : आज लिग चरणका अन्तिम दुई खेल हुदै

११ पुस, काठमाडौँ l एभरेष्ट प्रिमियर लिग इपीएल मा आज लिग चरणका अन्तिम दुई खेल हुँदैछ। आज कीर्तिपुरस्थित टीयू मैदानमा चितवन र भैरहवाबीच पहिलो खेल हुनेछ भने दोस्रो खेलमा पोखरा र ललितपुर भिड्नेछन्, जसबाट दोस्रो चरण पुग्ने बाँकी दुई टिमको