४ असार २०८१, मंगलबार

Tag: किस्ताबन्दीमा रकम

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवाद : ५ वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता महसुल बुझाउन ६० महिनाको म्याद दिएको छ । प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै अबको ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको हो