६ फाल्गुन २०८२, बुधबार

Tag: किसानले पाए पोषणभत्ता

हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता

गलकोट, बागलुङ । यहाँको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ । गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत १७८ हलगोरु पाल्ने किसानलाई रु पाँच हजारका दरले पोषणभत्ता वितरण गरेको हो । परम्परागत तरिकाले खेतबारी जोत्नका लागि