९ कार्तिक २०८३, सोमबार

Tag: किसानलाई हात्ती

किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

भद्रपुर, झापा । झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जंगली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ । खेतमा लगाएको धान जोगाउने प्रयासमा रहेका किसानलाई हात्तीको जोखिमबाट बच्न आग्रह गर्दै सशस्त्र प्रहरीले हात्ती प्रभावित क्षेत्रमा जनचेतनामूलक अभियानसँगै सुरक्षा निगरानी बढाएको छ