१२ मंसिर २०८१, बुधबार

Tag: किमाथाङ्का अरुण

किमाथाङ्का अरुणको वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढ्यो

काठमाडौँ, ३० असोज । कूल ४५० मेगावाट क्षमताको किमाथाङ्का अरुणको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको तयारीका लागि क्षेत्र निर्धारणको काम अगाडि बढाइएको छ । प्रदेश नं १ को सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आयोजना निर्माण हुन लागेको छ । सरकारी स्वामित्वको विद्युत् उत्पादन