२ फाल्गुन २०८२, शनिबार

Tag: किबीखेतीमा आकर्षण

कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै

गुल्मी । सत्यवति गाउँपालिका–८ भार्र्षेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा कोदो र मकै उत्पादन हुँदै आएको उनको बारी यतिबेला किबीका बोटले ढपक्कै ढाकेको छ । उाले किबीखेती गरेर वार्षिक रु