४ फाल्गुन २०८२, सोमबार

Tag: कालोपत्र थालियो

मुग्लिन-पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो

तनहुँ । मुग्लिन-पोखरा सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीओडारमा कालोपत्र गर्न थालिएको छ। मुग्लिन पोखरा सडकको पश्चिम खण्डअन्तर्गत मौरीओडारमा लामो समयपछि कालोपत्र गर्न थालिएको हो। यो खण्डमा पहिरोको उच्च जोखिम भएकाले कालोपत्र गरिएको थिएन। सडकछेउमा निर्माण गरिएको पर्खाल पहिरोले भत्काएको थियो।