१७ असार २०८१, सोमबार

Tag: कालीकोटमा मेलापात

कालीकोटमा मेलापातमा भोट माग्दै उम्मेदवार

मान्म । कालीकोटका मतदातालाई आगामी मङ्सिर ४ गतेको चुनावभन्दा मेलापातकै चटारो बढी छ । यही कात्तिक र मङ्सिर महिनामा अन्नबाली भित्र्याउने र अन्नबाली लगाउने समय भएकाले मतदातालाई मेलापातकै चटारो भएको हो । धानबाली भित्र्याउने र गहुँबाली लगाउने महिना भएकाले मतदाता