जेठ ७, काठमाडौं । कालिमाटी प्रहरी वृत्तमा र्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । एक प्रहरी सहायक निरीक्षक (सई) र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको प्रहरी स्रोतले बताएको छ । कोरोनासंक्रमण देखिएका सई र प्रहरी जवानलाई मङ्गलबार साँझ नै