८ मङ्सिर, पशुपतिनगर । पूर्वी इलामको पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा बढ्दै गएको अतिक्रमण रोक्न व्यवस्थित पूर्वाधार निर्माणको पाँचवर्षे कार्यायोजना निर्माण गरिएको छ । वार्षिक रु तीन लाख बढी भक्तजन र पर्यटकले भ्रमण गर्दै आएको पाथीभरा क्षेत्रको पूर्वाधार निर्माणका लागि पाथीभरा क्षेत्र