२३ भाद्र २०८१, आइतबार

Tag: कार्यान्वयनको तयारी

एमसिसी भदौदेखि कार्यान्वयनको तयारी, करिब ९ अर्ब लागत बढ्ने अनुमान

काठमाडौँ । नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) पूर्णरुपमा लागू हुने अवस्था (इन्ट्रि इनटु फोर्स-ईआइएफ) को चरणमा पुगेको छ । आगामी भदौमा ईआइएफ मिति घोषणा गर्न लागिएको