७ मंसिर २०८१, शुक्रबार

Tag: कार्यविभाजन हेरफेर

लुम्बिनीका मन्त्रीहरुलाई थप जिम्मेवारी दिंदै गरियो मन्त्रालयको हेरफेर तथा कार्य विभाजन

बुटवल । लुम्बिनी प्रदेश सरकारले मन्त्रीहरुलाई थप जिम्मेवारी दिंदै मन्त्रालयको हेरफेर तथा कार्य विभाजन गरिएको छ । मुख्यमन्त्री कुल प्रसाद केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार मन्त्रालयको हेरफेर र कार्य विभाजन गरेका