कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए मौसम पूर्वानुमानबारे जानकारी
काठमाडाैँ । कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले यस साताको अनुमानित मौसम सम्बन्धमा जानकारी लिएका छन् । आज बुधबार अर्थ मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेती र नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक डा.अर्चना श्रेष्ठसँग उनले