१५ असार २०८१, शनिबार

Tag: कार्यतालिका स्वीकृत

निर्वाचन आयोगद्वारा राष्ट्रियसभा निर्वाचन कार्यतालिका स्वीकृत

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी माघ ११ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । आयोगको बिहीबारको बैठकले स्वीकृत गरेको कार्यतालिका अनुसार यही मङ्सिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन गर्ने र