२० असार २०८१, बिहिबार

Tag: कार्यक्रममा प्रतिबन्ध

कोरोना बढेपछि मुम्बइमा सार्वजनिक कार्यक्रममा प्रतिबन्ध

मुम्बई । मुम्बइमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको बताइएको छ । भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्ला केही हप्तामा सङ्क्रमण बढेको हो । यसैबीच यहाँ कोरोना भाइरसको प्रकोप बढेपछि यहाँका सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रमहरुमा प्रतिबन्ध लगाइएको बताइएको